२०८१, १२ मंसिर बुधबार

पनौतीका ऐतिहासिक र पर्यटकीय स्थलको चिनारी एकै ठाउँमा (फोटो फिचर)

धुलिखेल, २१ पुसः साँस्कृतिक रुपमा जिल्लाकै धनी पनौती नगरपालिकामा फोटो प्रदर्शनी चलिरहेको छ । अग्रेँजी नयाँ वर्षबाट सुरु भएको फोटो प्रदर्शनी जनवरी महिनाभर चल्ने छ । पनौती नगरपालिकासँगको सहकार्यमा पनौती विकास केन्द्रले फोटो प्रदर्शनमा ल्याएको हो । प्रदर्शनीमा खोपासी र रयालेको फाँट देखि फुल्चोकीको डाँडाका फोटो समेत समावेश गरिएको छ । पनौती नगरपालिकाका विभिन्न भागबाट…