२०८२, २२ श्रावण बिहीबार

“चाडपर्वका बेला पनि सरकारले कालोबजारी नियन्त्रणमा चासो दिएन”

काठमाण्डौ । सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भगवती चौधरीले चाडपर्वका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताउनुभयो । सांसद चौधरीले भन्नुभयो, ‘अहिले चाडबाडका बेला कालोबजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ…