२०८२, २१ असार शनिबार

कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : उद्योग मन्त्री भण्डारी

कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : उद्योग मन्त्री भण्डारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक कला संस्कृतिहरुले समाजलाई सभ्य बनाउने बताएका छन् । उपमा सञ्चार समूहले काठमाडौंमा आयोजना गरेको श्रष्ठा सम्मान कार्यक्रममा बोल्दै उनले कलाकारहरुका राम्रा श्रृजनाले समाजलाई सहि बाटोमा डोहोर्याउन मदत पुर्याएको बताएका हुन् ।

उनले भने, ‘कलाकारका श्रृजनाहरुलाई सबैले मन पराउँछन् । तपाईहरुका कयौं प्रतिभाहरु उच्च प्रशंसा गर्न लायक छन् । कला साहित्य हाम्रो पहिचान हो । तपाईंका श्रृजनाहरुले मनोरञ्जन प्रदान गर्नुका साथै समाजलाई सहि मार्गमा डोहोर्याउन मदत पुर्याएको छ । आम जनताको मन मस्तिस्कमा बस्ने श्रृजनाहरु ल्याउनुस् मेरो शुभकामना छ । तर कतिपय गीतहरु पारिवारिक माहोलमा सुन्न नसकिने खालका छन् । यसलाई निरुत्साहित गर्नुस् ।’

उपमा सञ्चार समूहले दुई दर्जन बढी कलाकारहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । कलाकारको प्रतिभाहरुको उच्च कदर गर्दै एक समारोहका बिच सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८१, ४ आश्विन शुक्रबार  ८ : ५० बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न