२०८१, १० मंसिर सोमबार

‘टेक ओभर’ भएको ४ महिनासम्म पनि किन निर्धारण हुन् सकेन ‘स्मार्ट टेलिकम’ को मूल्य ?

काठमाडौं । लाइसेन्स खारेज भएर सरकारको स्वामित्वमा आएको चार महिनासम्म पनि स्मार्ट टेलिकमको मूल्य निर्धारण हुन सकेको छैन। नवीकरण शुल्क लगायतका बक्यौता नबुझाएपछि गत वैशाख ४ गते स्मार्ट टेलिकमका लाइसेन्स खारेज भएको थियो । त्यसपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १९ गते स्मार्ट टेलिकमको स्वामित्व टेक ओभर गरेको थियो । तर, स्वामित्व टेक ओभर…