काठमाडौँ । भनिन्छ, केटी मान्छेको मन कमलो हुन्छ । उनको स्वभाव भावनात्मक रुपमा अझ धेरै दयालु र अरुलाई पनि छिटो विश्वास गर्ने खालको हुन्छ । त्यसैले नै महिलालाई प्रेमको खानीका रुपमा पनि चित्रित गर्ने गरिन्छ । समुन्द्र शास्त्रका अनुसार महिला या पुरुष छिटो प्रेममा पर्नका लागि उसको राशिले पनि प्रभाव पार्छ । त्यसो त कुन…