२०८३, १२ कार्तिक बिहीबार

देशभर मौसम सफा, उपत्यकामा चिसो बढ्दै

देशभर मौसम सफा, उपत्यकामा चिसो बढ्दै


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै महत्वपूर्ण मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने जबकि अन्य अधिकांश क्षेत्रमा मौसम सफै रहनेछ।

कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ। आज बिहान ५:३० बजे उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  ८ : ४४ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता