२०८३, २८ असार सोमबार

धुलिखेलमा ‘डोमेस्टिक’ एयरपोर्ट बनाउने सरकारी योजना, कसरी होला पूरा  ?

धुलिखेल/धुलिखेलमा आन्तरिक एयरपोर्ट बनाउने चर्चा फेरी एक पटक सुरु भएको छ । सरकारले एक मात्र त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको चापलाई कम गराउन काभ्रेको धुलिखेलमा आन्तरिक एयरपोर्ट बनाउने बताएपछि यसको चर्चा पुनःसुरु भएको हो । स्मरण रहोस अघिल्लो पटक हालका प्रधानमन्त्री केपी ओली क्याबेटनका पर्यटन मन्त्री आनन्द प्रसाद पोख्ररेलले धुलिखेलमा आन्तरिक विमानस्थल बनाउन अध्ययन सुरु गरेका थिए…