२०८२, २४ पुस बिहीबार

पनौतीमा फिल्टर वितरण

धुलिखेल/ रोटरी क्लव अफ धुलिखेलले पनौती नगरपालिकामा फिल्टर वितरण गरेको छ । नगरको वडा नम्बर–९ जाईटोलका २७ परिवारहरुलाई सेरामिक्स चाँदी लेपन गरिएको फिल्टर सहयोग गरिएको हो । उक्त फिल्टरले ९९.९९% जीवाणुहरु नष्ट गरी पानी पिउन योग्य बनाउँछ । कार्यक्रममा बोल्दै रोटरी क्वल अफ धुलिखेलका पूर्व अध्यक्ष श्री रन्जीब श्रेष्ठले सानो सहयोग गर्न पाउँदा खुशी लागेको…