२०८२, १४ फाल्गुन बिहीबार

धुलिखेलमा प्रहरीको आगँनमै जुवाखेल !

सुन्दा पत्यार नलाग्न सक्छ । तर यथार्थ यहि हो । फागुन २३ गतेदेखि जिल्ला प्रहरी कार्यालय धुलिखेलको परिसर नजिकै काभ्रे महोत्सव चलिरहेको छ । प्रहरी कार्यालयको आगँनबाटै महोत्सवमा भइरहेको गतिविधि राम्रोसँग अवलोकन गर्न सकिन्छ । तर सुरुका दिनदेखि नै जिल्लामा उत्पादन भएका सामग्री स्टलमा नराखेको भन्दै आलोचित बनेको महोत्सवस्थल भित्र जुवा खेल भने निर्धक्कसँग चलिरहेको…