मयूर यातायात प्रालिले साबिकको भन्दा कम भाडा दरमा बनेपा–कोठेश्वरसम्म बस सञ्चालन गरेपछि काभ्रेका बस ब्यवसायीहरु आन्दोलित भए । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समितिले चैत २१ गते आफ्ना सबै सवारी साधान बन्द गरे । त्यहि दिन सरकारले रुट परमिट खुल्ला गर्यो र मयूरसँग थपिए अन्य ४ वटा बस कम्पनी । मयूरले…