२०८२, २८ असार शनिबार

काभ्रे जिल्ला भूजेल समाज सेवा समितिको अध्यक्षमा प्रेम सर्वसम्मत निर्वाचित

काभ्रे जिल्ला भूजेल समाज सेवा समितिको अध्यक्षमा प्रेम सर्वसम्मत निर्वाचित


काभ्रे जिल्ला भूजेल समाज सेवा समितिको दोस्रो जिल्ला अधिवेशन सकिएको छ । शनिबार बनेपामा भएको अधिवेशनबाट अध्यक्षमा प्रेम बहादुर भूजेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा इन्द्र कुमारी भूजेल, सचिवमा सुरेश भूजेल, कोषाध्यक्षमा उत्तम भूजेल र सह सचिवमा ध्रुब बहादुर भूजेल सर्वसम्मत निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा दिल बहादुर भूजेल, गुण बहादुर भूजेल, चिनु भूजेल लगायत सम्पूर्ण सदस्य सर्वसम्मत निर्वाचत भएका छन् । जिल्ला कार्यसमितिमा १५ जना सदस्य छन् ।

भूजेल समाजका केन्द्रिय अध्यक्ष लोक बहादुर भूजेलको प्रमूख आतिथ्यमा भएको मुल कार्य समितिको अधिवेशनकै क्रममा भूजेल विद्यार्थी मञ्च, भूजेल महिला समिति र भूजेल युवा संघको पनि अधिवेशन सम्पन्न भएको छ ।

काभ्रे जिल्ला भूजेल समाज सेवा समितिको दोस्रो जिल्ला अधिवेशनमा सहभागिहरू

विद्यार्थी मञ्चको अध्यक्षमा राजन भूजेल, उपाध्यक्षमा यमुना भूजेल, सचिवमा सदिना भूजेल, कोषाध्यक्षमा पुष्पाञ्जली भूजेल र सहसचिवमा सुजना भूजेल सर्वसम्मत निर्वाचित भएका छन् । विवेक भूजेल, कमल भूजेल, निरुपण भूजेल लगायत सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै महिला समितिको अध्यक्षमा सरस्वती भूजेल, बरिष्ठ उपाध्यक्ष्माा रोशनी भूजेल, उपाध्यक्षमा अञ्जना भूजेल, सचिवमा अञ्जना भूजेल र कोषाध्यक्षमा अनुपा भूजेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मी भूजेल, गंगा भूजेल, बन्दना भूजेल र ओम कुमारी भूजेल सर्वसम्मत निर्वाचित भएको भूजेल जिल्ला कार्य समितिका नवनिर्वाचित सचिव सुरेश भूजेलले जानकारी दिए ।

पूर्व अध्यक्ष ज्ञान बहादुर भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा भूजेल समाजका केन्द्रिय सल्लाकार सदस्य बाबुराम भूजेल, केन्द्रिय सचिव राम गोपाल भूजेल, हिलारी बन्धु भूजेल, तृश्नजंग भूजेल लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार  ७ : ४० बजे

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर