२०८२, २ श्रावण शुक्रबार

प्रदेश ४ का सभामुख अधिकारी शौचालयमा लडेर घाइते

प्रदेश ४ का सभामुख अधिकारी शौचालयमा लडेर घाइते


प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शौचालयमा लडेर गम्भीर घाइते भएका छन् । उनको अहिले मनिपाल शिक्षण अस्पतालको आर्इसीयूमा राखेर उपचार भइरहेको छ ।

दिउँसो ४ बजे बाथरुममा लडेर गम्भीर घाइते अधिकारीकोे टाउकोमा रगत जमेको अस्पतालले जानकारी दिएको छ। सभामुख शौचालयमै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पुर्याएका थिए । मेट्रोसिटीबाट थप उपचारका लागि हेलिकप्टोरबाट काठमाडौंको न्यूरो अस्पताल लैजान खोजिएको थियो । तर हेलिकोप्टरको तत्काल व्यवस्था नभएपछि सभामुख अधिकारीलाई मनिपाल पुर्याइएको हो ।

सभामुख अधिकारीलाई आज काठमाडौं लैजाने बताइएको छ । सभामुख अधिकारी होसमा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार  ९ : २० बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै