२०८२, १४ मंसिर आईतबार

काभ्रेमा बिहानै बस दुर्घट्ना २८ जना घाइते, धुलिखेल अस्पतालमा उपाचार हुदै

धुलिखेल । काभ्रेको जिल्लाको धुलिखेल नगरपाालिका वडा नं ६, बेईजिङ प्लान्ट नजिकै विपि राजमार्गमा यात्रुबाहक बस दुर्घट्ना भएको छ ।  काभ्रेको भकुण्डे बजारबाट बनेपा तर्फ आउदै गरेको ३ ख ८१५५ नम्बरको यात्रुबाहक बस विहान ६ बजे दुर्घना भएको हो । दुर्घटनामा परि चालक र परिचालक सहित गाडीमा सवार २८ जना घाइते भएका छन् । घाइतेहरुको…