२०८२, १६ भाद्र मंगलबार

कन्चनपुरमा प्रहरीद्वारा २० राउन्ड हवाईफायर, नेपाल टेलिकमको भवन तोडफोड

कन्चनपुर, भदौ ६ । कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्याराको पहिचान गर्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले बुधबार गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।प्रहरीले निर्मलाको बलात्कार र हत्या अभियोगमा स्थानीय दिलीपसिंह विष्टलाई प्रक्राउ गरी सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले त्यसको विरोध गर्दै आएका छन् । महेन्द्रनगरमा स्थानीय बासिन्दा, विद्यार्थीलगायतको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप…