२०८३, १६ आश्विन शनिबार

दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान

दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान


काठमाडौं, असोज ४ । नेपालीहरुको महान् पर्व दसैंका लागि यातायातका साधनहरुको अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय यातायात व्यवसायीहरुले गरेका छन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघको बिहीबार राजधानीमा बसेको बैठकले पेट्रोलियम पदार्थको पछिल्लोपटक बढाइएको भाउ नघटाएसम्म टिकट बुकिङ नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

तर, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यप्रसाद ढकालले भने दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने दाबी गरेका छन् ।सरकारले यातायात क्षेत्रको ‘सिन्डिकेट’ तोड्न भन्दै यातायात समितिहरुको खाता रोक्का गरेकामा यातायात व्यवसायीहरुले चाडबाडको मौका छोपेर सरकारलाई दबाब दिने रणनीतिसमेत लिएका छन् ।

प्रकाशित मिति : २०७५, ४ आश्विन बिहीबार  ७ : ४७ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र