काठमाडौं, असोज ४ । नेपालीहरुको महान् पर्व दसैंका लागि यातायातका साधनहरुको अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय यातायात व्यवसायीहरुले गरेका छन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघको बिहीबार राजधानीमा बसेको बैठकले पेट्रोलियम पदार्थको पछिल्लोपटक बढाइएको भाउ नघटाएसम्म टिकट बुकिङ नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । तर, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यप्रसाद ढकालले भने दसैंका…