२०८३, २५ श्रावण मंगलबार

काभ्रेको ढुंखर्कमा प्रहरीको सक्रियता

काभ्रेको ढुंखर्कमा प्रहरीको सक्रियता


धुलिखेल ७ असोज :  काभ्रेको बेथानचोक गाउपालिकाको ढुंखर्क प्रहरीको सक्रियतामा गाँजाका बोटहरु नस्ट गरिएको छ ।

ढुंखर्क प्रहरीले चौकीका प्रमुख कृष्ण बहादुर थापाको नेतृत्वले गाउँपालिका भित्र रहेका सबै गाँजाका बोटहरु नस्ट गरेको हो ।

गाउँपालिकाको वडा न. १, २ र ३ मा रहेका अबैध गाजाका बोट र घरेलु मदिरा नस्ट गरेको प्रहरी चौकि ढुंखर्कका प्रमुख कृष्ण बहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  १० : ०१ बजे

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।