२०८३, १५ आश्विन शुक्रबार

‘महिला हिंसालाई निरुत्साहित गन जनमत सिर्जना गर्नुपर्ने’ : ठाकुर

‘महिला हिंसालाई निरुत्साहित गन जनमत सिर्जना गर्नुपर्ने’ : ठाकुर


हेटौँडा, ७ असोज महिला हिंसाका घटनालाई न्यूनीकरण गर्न पत्रकारिताका माध्यमबाट राज्यलाई घचघच्यानुका साथै महिलाप्रतिको सकारात्मक सोचाइका लागि कलम चलाउनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय महिला आयोगले आज हेटौँडामा आयोजना गरेको वर्तमान सन्दर्भमा राष्ट्रिय महिला आयोगको भूमिका सम्बन्धमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले महिला हिंसाका घटनालाई निरुत्साहित गर्न पत्रकारले जनमत सिर्जना गर्नु आवश्यक रहेकोे बताउनुभयो ।

सो अवसरमा आयोगका सचिव अनिलकुमार ठाकुरले संविधानअनुसार महिला आयोग गठनपछि आफ्नो क्रियाकलाप अघि बढाउने क्रममा महिला हिंसामा न्याय दिलाउन राज्यलाई निर्देशन गर्ने, महिला सशक्तीकरणका लागि आर्थिकरूपमा सबल बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले महिलाहिंसाविरुद्ध राज्यले ठोस कदम चाल्नुपर्ने बताउँँदै महिला सशक्तीकरणका लागि आयोगले प्रभावकारी कदम चाल्नुपर्दछ भन्नुभयो ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ८ : ५९ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र