२०८३, २२ भाद्र मंगलबार

धानको मूल्य तोकियो, बिक्री भएन

धनगढी ,कात्तिक ११ : सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन् । विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो । आजको अन्नपूर्ण पोस्टले पृष्ठ १२ मा यो समाचार छापेको छ । दसैंतिहार खर्च निकाल्न…