२०८३, २२ भाद्र मंगलबार

भोली रमा एकादशीको दिनमा अति दुर्लभ योग बन्दै, यसरी व्रत बस्दा मिल्नेछ नसोचेको लाभ !

हिन्दू धर्ममा एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशीहरू हुन्छन् भने अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो । यस तिथिमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गर्नुका साथै यसलाई एक पर्वको…