२०८३, १७ आश्विन आईतबार

देउसी खेल्ने क्रममा भुस्याहा कुकुरले टोक्दा १० घाइते

देउसी खेल्ने क्रममा भुस्याहा कुकुरले टोक्दा १० घाइते


हुम्ला। हिन्दूहरुको महान् पर्व भाइटीका लगाई देउसी खेल्ने क्रममा शुक्रबार बेलुका भुस्याहा कुकुरले १० जनालाई टोकेर घाइते बनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मान्छे टोक्दै हिँड्ने भुस्याहा कुकुर मार्न स्थानीय बासिन्दा र नेपाल प्रहरीले खोजीकार्य तीव्र बनाएका छन् । प्रहरीका अनुसार कुकुरको टोकाइबाट उनीहरुको तिघ्रा र हातका औँलामा चोट लागेको छ ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ४ : ५४ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार