२०८३, ३० असार बुधबार

विपि राजमार्गको रोशीमा मोटरसाईकल दुर्घटना एकको मृत्यु

काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नं ११ डालेवेशी विपि राजमार्गमा मोटरसाईकल दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घट्नामा परि उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं ५ का ४५ वर्षिय मोटरसाइकल चालक शम्भु कुमार पोखरेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ४ ख ६४१ नम्बरको बस…