चौतारा, १७ भदौ अविरल वर्षासँगै शनिबार राति आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधीखोलामा बनाइएको अस्थायी बाटो पुनः अवरुद्ध भएको छ । गत भदौ २ गतेको बाढीसँगै आएको पहिरोले अरनिको राजमार्गको बाह्रबीसे र खोर्सानीबारी बजार जोड्ने ११ मिटर लामो पक्की पुल बगाएपछि अस्थायीरुपमा ह्यूमपाइप राखी डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको थियो । बाढीको लेदो…