२०८२, १० भाद्र बुधबार

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालियो, कसरी लिने ?

काठमाडौँ, ७ असोज: अर्थ मन्त्रालयले विभिन्न ७ वटा शीर्षकमा सहुलियत ऋण दिने कार्यविधि तयार पारेको छ । मन्त्रिपरिषद्ले कार्यविधि पारित गरेकाले आइतबार नै निवेदन दिन सकिने छ । कार्यविधि अनुसार स्नातक पास गरेकाहरुले सहुलियत (बैंकको आधारदरको २ प्रतिशत नबढ्ने गरी) ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउनेछन् । तर १८ वर्ष पूरा भएर ४० वर्ष ननाघेको…