२०८३, २२ भाद्र मंगलबार

भाग्य बदल्न चाहनुहुन्छ ? बाथरूममा राख्नुहोस् निलो रङको बाल्टी

वास्तुशास्त्रअनुसार बाथरुममा निलो रङ्गको बाल्टी राख्नु निकै लाभदायी हुन्छ। निलो रङ्गको बाल्टी बाथरुपमा राख्नाले सुख शान्ति, तथा संवृद्धिमा वृद्धि हुने विश्वास रहँदै आएको छ। तर बाल्टी भने कहिल्यै पनि खाली राख्नु हुँदैन। यसलाई सँधै भरी बनाएर राख्नुपर्छ । घरको बाथरुम देख्दा सामान्य लाग्छ तर यसमा पनि कैयौँ दोषहरु उत्पन्न हुन्छन्। जसले जीवनमा शुभ अशुभ फल…