काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । सरकार भिजिट भिसा प्रकरण, मानव तस्करी तथा भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई जोगाउन लागि परेको भन्दै दुवै दलका सांसदहरूले संसदमा आक्रोश पोखेका हुन् । बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरू आ–आफ्नो सिटबाट उठेर विरोधमा उभिए। सभामुख देवराज घिमिरेले…