२०८३, २२ भाद्र मंगलबार

आज शुक्रबारको दिन किन्नुहोस् यी ५ बस्तु जसले चम्काउछ तपाईको भाग्य !

कुनै समान या वस्तु किन्दा हामी कुनै कुराको ध्यान नदिई किन्ने बानीले घरको सुख शान्ति हटाईदिन्छ। यस्तै आज शुक्रबारको दिन कुन बस्तु किन्दा हाम्रो भाग्य चम्किन्छ र शुभ हुन्छ भन्ने बारे जानकारी गराउदैछौ। शुक्रबारको दिन किन्नुहोस यी वस्तु : १. लक्ष्मी माता र गणेशको फोटो, मुर्ति वा सिक्का बिशेष गरि शुक्रबारको दिन किनेर घरमा ल्याउनु…