२०८३, २१ भाद्र सोमबार

भगवान किन पुजिन्छन् ? यस्ता हुन्छन् भगवानका गुणहरू

हामी भगवान र मानिसको अन्तरलाई कसरी बुझ्छौं ? आस्तिकहरुले भगवान र जीवहरुबीचको दूरीलाई अनन्त रुपले विश्लेषण गर्दछन् भने नास्तिकहरु त्यतिसम्म पनि आवश्यक मान्दैनन् । तर, भगवानको समान गुणहरु भएको मानिसपनि भगवान समान बन्नसक्छ भन्ने कुरा आस्तिक मतमा पनि पाईन्छ । तर, कस्तो हुन्छ भगवानको विशेषता ? विशिष्टाद्वेत दर्शन अनुसार भगवानको कूल ६ गुणहरु मुख्य रुपमा…