बिहान उठ्ने बित्तिकै हुने गतिबिधिले दिन शुभ वा असुभ हुने शास्त्रमा उल्लेख छ । के देखमा शभ दिन रहने वा अशुभ हेन शास्त्रमा उल्लेख छ । शास्त्रका अनुसार बिहान यी कुराहरु देखेमा शुभ दिन रहनेछ । विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ ।…