२०८२, २७ असार शुक्रबार

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना , पाँचजना गम्भिर घाइते

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना , पाँचजना गम्भिर घाइते


काभ्रे १८ कार्तिक:  जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं ८ स्थित मानपुरे डाँडामा ट्रक दुर्घट्ना हुँदा ५ जना गम्भिर घाइते भएका छन् ।

दुर्घट्नामा परी घाईते हुनेहरुमा भुम्लु गापा वडा नं. ६ का श्रीकृष्ण पहरी, निरबहादुर पहरी, चालक सरोज पहरी, र सुमन पहरी रहेका छन् । उनीहरु पाँचै जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार राती ९ बजे ना १ क ९५२४ नं को खाली ट्रक सडक देखि अन्दाजी १ सय फिट तल खसी दुर्घना भएको थियो । ट्रकमा ७ जना सवार थिए । गम्भिर घाईते भएका ५ जनालाई धुलिखेल सामुदायिक अस्पतालमा उपचारको लागि ल्याएका छन् ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ५ : २८ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत