२०८३, १६ आश्विन शनिबार

विहान उठ्ने वित्तिकै बुढानिलकण्ठको दर्शन गरौं, तर यो मन्दीरमा किन कुनैपनि राजाले प्रवेश गरेन हेर्नुहोस्

विहान उठ्ने वित्तिकै बुढानिलकण्ठको दर्शन गरौं, तर यो मन्दीरमा किन कुनैपनि राजाले प्रवेश गरेन हेर्नुहोस्


अहिलेसम्म बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ । असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो ।

बुढानिलकण्ठ मन्दिरमा कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेनन्

बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैन्न । यसको भने पौराणिक कथा नै रहेको छ । द्धावापर युगमा सूर्यकेतु नामको राज शिवपुरी नगरिमा राज्य गर्दथ्ये । उनि प्रत्येक दिन भगवानको दर्शन गर्न जाने गर्दथ्ये । उनि बिस्तारै बिस्तरै वृद्ध भए कमजोर भए तयसपछि उनले एकदिन भगवानसँग प्रथना गरे प्रभु म अब यहाँ प्रत्येक दिन आउन सक्ने अवस्था छैन म अब आफ्नै नगरिमा प्राण त्याग गर्नेछु भन्दै भगवानको सेवागरेपछि भगवान प्रसन्न भएर उनलाई तिमी जाउ म भोली तिम्रै नगरीमा दर्शन दिनेछु भने राजा आफ्नै शहर फर्किएपछि बिष्णुले विश्वकर्मालार्इ बोलाएर यस मुर्तीको निमार्णको लागि भनेपछि मूर्ती निर्माण भयो ।

राजा भोलीपल्ट दर्शन गर्न भनि जादाँ राजालाई चित्त बुझेन र विवाद भयो तयसपछि भगवानले त्यसोभए जाँउ तिम्रो कोहि सन्तानले पनि यहाँ दर्शन गर्ने छैन भनि श्राप दिनुभयो त्यसै कारण पनि बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैनन् ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ५ : ४७ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार