२०८२, १९ फाल्गुन बुधबार

पाथीभाराको दर्शन गर्दैं आज २४ कार्तिक २०७५ शनिवारको राशिफल हेर्नुहोस्

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । घर व्यवहारमा फितलो आउन सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । मिथुन :(का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । आम्दानी बढाउने काम सुरु…