२०८३, २६ श्रावण बुधबार

प्रहरीको १०० मा अब एसएमएस पनि

काठमाडौं, मंसिर ३ : नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ । प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो समाचार आजको कान्तिपुरमा छ । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेको छ । निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३औं महानगरीय प्रहरी दिवसका…