२०८३, २३ भाद्र बुधबार

किन बिहिबारको दिन पैसा सापटी दिनु हुदैन ? यस्तो छ कारण !

किन बिहिबारको दिन पैसा सापटी दिनु हुदैन ? यस्तो छ कारण !


किन बिहिबारको दिन पैसा सापटी दिनु हुदैन ? यस्तो छ कारण ! के तपाई आर्थिक समस्याबाट चिन्तित हुनुहुन्छ ? अनावश्यक खर्चका कारण पैसा बचाउन सकिरहेको छैन भने बिहीबारको दिन यसो गर्नुहोस। ज्योतिष शास्त्रअनुसार बिहिबारलाई गुरुबार पनि भन्ने गरिन्छ। जुन व्यक्तिलाई गुरुको कृपा हुन्छ त्यसलाई कहिले पनि पैसाको कमि हुदैन।

बिहीबारको दिन सूर्योदय हुनु अगावै स्नान गर्नुहोस र घी को दीप बालेर भगवान बिष्णुको पुजा आर्चना गर्नुहोस। साँझको समयमा केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनुहोस् र प्रसाद स्वरुप अरुलाई पनि बढ्नुहोस। बिहिबारको दिन भगवानको पुजा सकेपछि केसरको तिलक लगाउनुहोस।

बिहीबारको दिन कसैले पैसा मग्न आएमा नदिनुहोस्। बिहीबारको दिन पैसाको लेनदेन गर्दा तपाइको गुरु कमजोर हुन्छ। यसबाट तपाइको आर्थिक समस्या पैदा हुन्छ। यदि बिहीबारको दिन पैसा दिएमा फिर्ता आउदैन । बिहीबारको दिन गुरु, माता -पिताको आशिर्बाद लिनु राम्रो हुन्छ। उहाहरुलाई उपहारको रुपमा पहेलो रङको बस्त्र दिनु शुभ मानिन्छ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ११ : १७ बजे

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी