२०८३, ७ कार्तिक शनिबार

८ वर्षिय बालककाे अपहरणपछि हत्या, झोला भित्र भेटियाे शव

८ वर्षिय बालककाे अपहरणपछि हत्या, झोला भित्र भेटियाे शव


काठमाडौँ, १३ मङ्सिर : गोंगबुमा दुई दिनअघि बेपत्ता भएका एक बालक मृत अवस्थामा भेटिएको छ । अपराध अनुसन्धान महाशाखाका अनुसार ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ ।

बालकको शव म्हेपीमा भेटिएको हो । बालकको शव झोलामा पोको पारेको अवस्थामा भेटको महानगरीय महाशाखाले जनाए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेका छन् । सार्कीले अपहरणपछि हत्या गरेको स्वीकारेको छ ।

उनले बालकलार्इ चकलेट दिएर अपहरण गरेकाे बताए । पक्राउमा परेका सार्की होटल सञ्चालकका ड्राइभर हुन् । उनीमाथि थप अनुसन्धान हुने प्रहरीले बताए । शवलाई पोष्टमार्टमका लागि लगेका छन् ।

प्रकाशित मिति : २०७५, १३ मंसिर बिहीबार  ७ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना