२०८३, २६ श्रावण बुधबार

विभिन्न देशका भिक्षु लुम्बिनीमा

रुपन्देही, ३ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि शुरु हुने भद्रचार्य उत्सवमा सहभागी हुन विभिन्न देशका भिक्षु तथा लामा आज लुम्बिनीमा भेला भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको भद्रचार्य उत्सवमा सहभागी हुन नेपाल, भारतलगायत देशका भिक्षु, भिक्षुणी तथा लामाहरू लुम्बिनी…