काठमाडौँ, २६ कात्तिक ‘एभरेस्ट टाइम्स साप्ताहिक युके पत्रकारिता पुरस्कार–२०७५’ बाट सञ्चारकर्मी प्रविना गोले पुरस्कृत हुनुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चारकर्मी गोलेलाई सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ३५ हजार र सम्मानपत्र रहेको छ । संयुक्त अधिराज्य बेलायतबाट प्रकाशित हुने एभरेस्ट टाइम्स साप्ताहिकले अपाङ्गता भएका महिला पत्रकारको प्रोत्साहनका…