२०८२, २६ कार्तिक बुधबार

दर्जन विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास

लमजुङ, फागुन १९ :  ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् । लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका…