२०८३, १९ आश्विन मंगलबार

छात्रवृत्ति नै दिँदैनन् निजी कलेज, त्रिविको अनुगमन फितलो

काठमाडौं, २७ साउन : त्रिभुवन विश्वविद्यलाय अनुगमन निर्देशनालयले प्रभावकारी अनुगमन नगर्दा सम्बन्ध प्राप्त निजी कलेजलहरुको मनोमानी बढ्दै गएको छ । पार्टीका नेताका बलमा त्रिविबाट सम्बन्ध लिएर सञ्चालन भइरहेका यस्ता कलेजहरुको अनुगमन, नियमन र दोषी पाइए कारावही गर्ने आँट प्रशासनले नगर्दा मनोमानी बढ्दै गएको हो । यस्ता कलेजहरुले भर्ना भएका विद्यार्थीमध्येबाट १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध…