स्याङजा, १ वैशाख । नेपाल सरकारका भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा रहेको बताउनुभएको छ । सरकार जनताको जीवनमा परिवर्तन ल्याउने कार्यमा योजनाबद्ध ढगंले लागेको भन्दै उहाँले सरकारका कामले पुर्णता पाउन समय लागे पनि जनताले अनुभुत गर्ने गरी सरकारले जनताको जीवन स्तरमा देखिने गरी परिवर्तन…