२०८३, १० मंसिर बिहीबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही


काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९१० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १००, सिसिटिभिमार्फत ४४, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ८२, हर्न निषेधमा २०, अवस्था ठिक नभएको ४४ र अन्यमा ५४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३, १० मंसिर बिहीबार  ११ : २६ बजे

सुकुम्बासी व्यवस्थापन र महँगी नियन्त्रणमा सरकार असफल : कांग्रेस महामन्त्री पौडेल

धादिङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापन

अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्दै भिक्टोरिया, दैनिक १४ हिंसात्मक घटना

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा खुद्रा व्यापार क्षेत्रमा चोरी, लुटपाट,

ठमेलको होटलबाट साढे ५० लाख नगदसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९१० वटा सवारीसाधनका

आज देशभर मौसम सफा रहने, तराईमा हुस्सु र कुहिरोको सम्भावना

काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले