२०८२, २६ कार्तिक बुधबार

जीवनभर खुसि रहन याद गर्नुहोस यी ४ कुरा, कहिले दुख भोग्नुपर्दैन

जीवनमा सदा खुसि रहन एक पिताले आफ्नो जीवनको अन्तिम क्षणमा छोरालाई यी ४ कुरा बताएका छन्। जुन तपाईलाई पनि काम लाग्न सक्छ। जीवनभर खुसि रहन घर परिवारमा जसले जे सुकै भनोस, चाहे नराम्रो नै भने पनि ध्यान नदिनुहोस। सानो तिनो कुरामा बदला लिने भावना मनमा नपाल्नुहोस् । घर परिवारको सदस्यलाई माफी दिने बानी बसाल्नुहोस् ।…