२०८३, ४ असार शुक्रबार

कोटेश्वरमा अत्यधिक जाम, उस्तै सास्ती

काठमाडौं ,साउन १७ : काठमाडौं भित्रने मुख्य नाका काटेश्वरमा अत्यधिक रुपमा ट्राफिक जाम बढेको छ । तीनकुने–सूर्य विनायक सडक छ लेनको बनेपछि काटेश्वर चोकमा ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् । अरनिको राजमार्ग, वीपी राजमार्ग हुँदै आउने सवारी साधन कोटेश्वर नाकाबाटै काठमाडौं प्रवेश गर्ने गरेका छन् । दैनिक हजारौको संख्यामा सवारी साधन ओहोरदोहोर गर्ने कोटेश्वर…