लहान, २७ साउन: लामो समयदेखि नविकरण नगराई अवैध रुपमा सञ्चालित यहाँस्थित आधा दर्जन निजी स्वास्थ्य संस्थामा आज जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ । नविकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै यहाँस्थित लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल क्लिनिक, सेराज पोलिक्लिनिक, चाल्ड हेल्थ क्लिनिकलगायतमा शिलबन्दी गरी प्रक्रियामा…