२०८३, २४ भाद्र बिहीबार

बैतडीको खोड्पेमा जिप दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

बैतडीको खोड्पेमा जिप दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते


काठमाडौं ८ साउन : बैतडी जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी दार्चुला जिल्लाको महाकाली नगरपालिका–९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुमा दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त रहेका छन्। घाइतेहरुमध्ये पुस्करको अवस्था गम्भीर रहेको छ। पुस्करलाई थप उपचारका लागि धनगढी लगिएको छ ।

हिक्मतको भने डडेल्धुरा अस्पतालमै उपचार भइरहेको छ । दार्चुलाबाट धनगढी जाँदै गरेको ग १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर बन्तड भीरमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७६, ८ श्रावण बुधबार  १२ : २४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको