२०८३, ४ असार शुक्रबार

आज वि.सं. २०७६ साउन २१ गते मंगलबारको राशिफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)पहिलेको सफलताले हौसला जगाउनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारमा नअलमलिनुहोला, लक्ष्यमा पुग्न सफल भइनेछ। बृष –…