२०८२, १८ चैत्र बिहीबार

काभ्रेबाट जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न थप ११ जना पक्राउ

काभ्रे । भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा थप ११ जना पक्राउ परेका छन्। नेपाल प्रहरीले उनीहरूलाई धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ गरेको हो। जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका ती व्यक्तिहरूलाई अभद्र व्यवहारको आरोपमा पुनः नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।…