©2026 Khabarghar सर्वाधिकार सुरक्षित हाम्रो खबरघर प्रा.लि | Site By : Appharu
काठमाडौं १५ चैत काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा नेपालगञ्ज विमानस्थलमा रनवे नजिकै चिप्लिएर दुर्घटना भएको हो ।