धुलिखेल, ११ माघः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ९ जाईटोलमा खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको ज्यान गएको छ । शनिबार घर नजिकै रहेको पानीको खाल्डोमा खेल्दै जाँदा २२ महिनाकी कृष्टिना तामाङ डुबेकी थिइन । पानीमा डुबेको अवस्थामा फेला परेकी कृष्टिनालाई उपचारका लागि बनेपा स्थित शीर मेमोरियल अस्पतालमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार…