२०८३, ३१ श्रावण सोमबार

मुख्यमन्त्री शेरधन राईले मोडलसँग प्रेम विवाह गर्दै

मुख्यमन्त्री शेरधन राईले मोडलसँग प्रेम विवाह गर्दै


काठमाडाैँ  ३ माघ :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पासँग  प्रेम विवाह गर्ने भएका छन् । मुख्यमन्त्री राई र शेर्पाबीच यहि माघ ११ गते काठमाडौँमा विवाह हुँदैछ ।

मिस  मंगाेल भएदेखिनै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौँमा बस्छिन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।

‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २०७७, ३ माघ शनिबार  ८ : ५७ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा