धुलिखेल, ४ फागुनः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिकाले पशुपालक किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । पालिकाले एक सुचना निकालेर ब्यवसायिक पशुपन्छी पालन गर्ने किसानहरुसँग निवेदन माग गरेको छ । पालिकाले किसानलाई १ प्रतिशत ब्याजदर कायम गरेर ऋण दिन लागेको हो । पशुपालन गर्ने ब्यक्ति, फर्म, समूह र कम्पनीले सहुलियत दरको ऋण पाउने…